तनहुँ । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्रको नाम अनुमोदन भएको छ । नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले मिश्रको नाम अनुमोदन गरी कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । मिश्रले विसं २०५२...