काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन...