काठमाडौं। २०७९ पुस २६ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिनुलाई ‘जाल’ थापेको अर्थ लगाएका थिए। ओलीले कांग्रेसको समर्थनमा कुनै जाल भए त्यो सफल नहुनेसमेत दाबी गरेका थिए...