मुगु जिल्ला मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। मुगु छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका २८ वर्षीया सिंह बिक मृत्यु भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved