ढुंगाले कार किच्यो

ढुंगाले कार किच्दा २ जनाको ज्यान गयो, ३ सेकेन्डको भिडिओ भाइरल

एजेन्सी।  भारतको नागाल्याण्डमा सडकमा जाममा परेका कारलाई ढुंगाले किच्दा २ जनाको ज्यान गएको छ । तीन जना घाईते भएका छन् ।  मंगलबार साँझ भएको घटनाको भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यो घटना नागाल्याण्डको चुमोकेडिमा जिल्लाको भएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved