काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा गठबन्धनको ढाड भाँच्चिने दाबी गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै उनले भने, “ज्योतिषीहरूको भनाइ सबैभन्दा ठूलो खड्को वैशाख ३० हुन्छ भन्ने छ।...