काठमाडौं। नेपाल र अमेरिकामा स्नातक तहमा अध्ययनरत विद्यार्थीबीच दोस्रो ड्रिम बिग च्यालेन्ज–२०२२ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीले यस कार्यक्रमको आयोजना गर्न लागेको हो। उक्त कार्यक्रमा सहभागि विद्यार्थीलाई एक मिलिएन क्रण पाए...