पोखरा। पोखरामा सञ्चालन भइरहेको ड्रागन बोट रेस प्रतियोगितामा नेपाल उपविजेता भएको छ। नेपालको २ टिम र चिनियाँ २ टिमबीच उपाधिका लागि भएको अन्तिम प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम प्रथम भएको छ। पोखरास्थित फेवा तालमा उपाधिको लागि भएको अन्तिम प्रतिस्पर्धामा...