एजेन्सी । ड्रागन फ्रुट हेर्दा अन्य फलफूलहरु भन्दा एकदमै फरक हुन्छ । यो फल स्वादिष्ट हुनुका साथसाथै कैयौं गुणहरुले भरपूर पनि हुन्छ । यस फलमा भिटामिन सी, आइरन तथा क्याल्सियम जस्ता एकदमै महत्वपूर्ण न्यूट्रियन्ट्सहरु पाइन्छन् । ड्रागन फ्रुटमा क्यालोरीको...