काठमाडौं । एनपीएल टोली काठमाडौं गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमाडौं गुर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा...