राजावादी गतिविधिविरुद्ध गणतन्त्रवादी दलहरूले सङ्गठित प्रतिवादको निर्णय लिइसकेका छन् । संसद्को पहिलो दल नेपाली काङ्ग्रेसले संविधान र व्यवस्थाको रक्षाको समय आएको भन्दै रणनीतिका लागि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दोस्रो ठुलो दल एमालेले बिहीबार मात्रै राजावादीविरूद्ध...