भक्तपुर। भक्तपुर जिल्लाको दक्षिणमा रहेको ढोला शिखर पर्वत शृङ्खलाको काखमा अवस्थित यो शिवालयलाई प्राचीनकालदेखि डोलेश्वर महादेवको नामले पुकारिँदै आइएको छ। भक्तपुरका तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले, शिवालय परिसरमा स्थापित गरेको शिलालेखले पनि यो शिवालयको पहिले देखिनै ‘डोलेश्वर महादेव’ नाम...