काठमाडौं । डोटीमा जीप र माेटरसाइकल ठाेकिँदा गम्भीर घाइते भएकी एक महिलाकाे मृत्यु भएको छ । मंगलबार बिहान दुर्घटनामा परेर घाइते भएकी ६५ वर्षीया धौलीदेवी विष्टको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा उपचारका क्रममा मृत्यु भएको हो । सिलगढीबाट...