काठमाडौं । डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना काठमाडौंबाट पक्राउ परेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै एसएसपी वसन्त रजौरेले उक्त जानकारी दिएका हुन् । पक्राउ पर्नेमा काठमाडौंका तुसाल अग्रवाल र मुकुन्द श्रेष्ठ रहेका छन् । रजौरेका...