कीभ । युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली सङ्घ (ईयू) मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला कीभले युरोपेली संघका सबै सिफारिसहरू पूरा गरेको बताएका छन् । सन् २०१४ मा इयू समर्थक क्रान्ति गरेको युक्रेनले...