काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेपछि आफुले न्याय पाएको बताएका छन् । मङ्गलबार साँझ नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्दै डेडिकेटेड र ट्रङ्कलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी गरेका...