काठमाडौं। इंग्ल्यान्डका मिडफिल्डर डेक्लान राइसलाई वेस्ट ह्यामबाट १०५ मिलियन पाउन्डमा भित्र्याउन आर्सनल तयार भएको छ। राइसका लागि आर्सनलले गरेको यसअघिका दुई प्रस्ताव वेस्ट ह्यामले अस्वीकार गरे पनि तेस्रो प्रस्तावमा सहमति जनाएको बीबीसीले खुलाएको छ। वेस्ट ह्यामले यसअघि राइसका लागि...