सडक निर्माणका लागि गत २० फागुनदेखि ५ चैतसम्मका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved