डुङ्गा आगलागी

बंगलादेशमा यात्रुबाहक डुङ्गामा आगलागी हुँदा ३८ जनाको मृत्यु

एजेन्सी। दक्षिण बंगालादेशको एक यात्रुबाहक डुङ्गा (फेरी)मा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजे खचाखच भरिएको डुङ्गामा आगलागी भएको थियो। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा रहेको ग्रामिण शहर झलोकटी नजिकैको सुगन्धा नदीमा रहेको उक्त...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved