डिल्ली प्रसाद ओली

घुससहित पक्राउ परेका वडाध्यक्ष ओलीविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । असी हजार घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved