काठमाडौं । रुसको अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम स्वीकृति निलिइ काम गरिरहेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ । विद्यार्थीले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरिरहको भन्दै अदालतले उनीहरुलाई नेपाल डिपोर्ट गर्ने फैसला सुनाएको...