काठमाडौं। नेपाल आयल निगमका डिपोहरू दशैंका बेलामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved