काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved