एजेन्सी । डिजिटल उपकरणहरुको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई प्रभावित बनाइरहेको छ । त्यसैले यदी तपाईं पनि धेरै स्क्रिनमा समय बिताइरहनुहुन्छ भने विभिन्न तरिकाहरु अपनाएर डिजिटल स्ट्रेसबाट छुट्कारा पाउन सक्नुहुन्छ । टाउको दुख्ने, कम्मर दुख्ने, चिडचिड हुने, टाउको भारी...