फेसबुक, ट्वीटर, टिकटक, युट्युब, भाइबर, ह्वाट्स एपलगायत सामाजिक सञ्जालमा दल तथा उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन्। दलको गीतका ‘जिंगल’ तथा आफ्ना मौलिक रचना डिजिटल माध्यमबाट जनतासामु पुर्याउन सामाजिक सञ्जाल प्रयोग भइरहेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved