बुटवल । रुपन्देहीको तिलोत्तमा-३ मा रहेको डिङ्गनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरूको करोडौं रकम अपचलन भएपछि समस्या गहिरिएको छ। रकम अपचलन भएको सार्वजनिक भएलगत्तै सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएका छन्। सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरू अध्यक्ष घनश्याम तिवारी, सचिव...