काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) श्यामलाल ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञवालीले नागरिकतामा उल्लेख भएको उमेर र प्रहरी सेवा प्रवेश गर्दाको उमेर नमिलेको भन्दै शङ्कास्पद मानेर उजुरी...