काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्वन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्बन तत्काल फिर्ता...