संविधानविद्को धारणाः वार्ताको ढोका खुला राख्दै बहस पैरवीलाई अघि बढाउनु पर्ने आवश्यकता देखिन्छ। न्यायलाई अवरोध गर्न हुँदैन, पाइँदैन। तर, १९ जना न्यायाधीश बेञ्चमा बस्दिन भन्दै गर्दा उनीहरूको अभावलाई तत्काल पदपूर्ती गर्न मुश्किल देखिन्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved