डा आरजु राणा देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा मन्त्री डा राणाले यसबारे जानकारी दिएकी...