काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्। यस भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समसस्याहरू बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको...