डाबर नेपाल

ईएचसीएफलाई डाबर नेपालको २५ लाख रुपैयाँ सहयोग 

काठमाडौं । डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)लाई समर्थन गर्ने संस्था इजी हेल्थ केयर फाउन्डेसन (ईएचसीएफ)सँग ‘अर्थपूर्ण साझेदारी’ बनाएको छ । जसअन्तर्गत डाबर नेपालले आफ्नो सीएसआर पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved