काठमाडौं । जाडो मौसममा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ । यस्तो समयमा तापक्रमको अचानक परिवर्तनले रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा व्यक्ति रोगको चपेटामा पर्न सक्छन् । डाबर च्यवनप्राशको मौसमी परिवर्तनको बेलामा रोग प्रतिरक्षा क्षमता बढाउने प्रभावकारी उपाय हो...