काठमाडौं । घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेले फेरि अध्यक्षको उम्मेदवार बनाएको छ। धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई दोहोर्याउने एमाले उम्मेदवार बनाउने निर्णय गरेको हो। उनलाई एमाले गाउँपालिका कमिटीले सर्वसम्मत रूपमा अध्यक्ष बनाउने निर्णय...