काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपत्काल घोषणा गरेको हो । अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ...