एजेन्सी । अनुहारमा डन्डीफोर आउँदा तिनलाई फुटाल्ने तथा निचोर्ने जस्ता गल्ती गर्नु हुँदैन । यस्तो बानीले अनुहारको छाला बिग्रन पनि सक्छ । आउनुहोस् जानौं यस्ता गल्तीहरुका बारेमा– अनुहारमा डन्डीफोर आएका छन् भने अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् । यस्तोमा अनुहारमा...