ठोरी पर्यटकीय क्षेत्र

मधेश प्रदेश सरकार बैठकद्वारा ठोरी ‘पर्यटकीय क्षेत्र’ घोषणा

जनकपुरधाम। मधेश प्रदेश सरकारले तराईको ‘मिनी उपत्यका’को रूपमा परिचित ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ। आज ११ चैतमा मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको ठोरीमा बसेको बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हो। मुख्यमन्त्री लालबाबु राउतको प्रेस संयोजक आतिश मिश्रले गराएको जानकारी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved