जनकपुरधाम। महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूको आन्दोलनका कारण चारदिन यता नगरपालिकाको कामकाज ठप्प भएको छ। नगरपालिकाबाट प्रवाह हुने विभिन्न किसिमको सिफारिस लिन आएका सेवाग्राहीहरू चार दिनदेखि रितै फर्किनु परेको छ। मालपोतको रसिद काट्न नपाएर सेवाग्राहीहरूले बैंकलगायतका कामकाज प्रभावित भएको गुनासो...