काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज (सोमबार) बस्दैछ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक बस्न लागेको हो । अपरान्ह...