ठाकुर गैरेको अग्रता

पाल्पामा ठाकुर गैरे ६ सय मतले अघि, सोमप्रसाद पाण्डेय पछि परे

पाल्पा। पाल्पाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरेले एकिकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई पछि पारेका छन् । ठाकुर गैरेको ३ हजार ९४ मत आउँदा एकिकृत समाजवादीका सोम प्रसाद पाण्डेयको २४ सय २६ मत आएको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved