काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी एवं कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको बिहीबार ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति...