काठमाडौं । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भैंसेपाटीबाट मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्दै आएकी लक्ष्मी लिम्बुलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । ३४ वर्षीया...