काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड बोर्डर–गावस्कर ट्रफीअन्तर्गत भारतविरुद्धको चौथो टेस्ट क्रिकेट खेल खेल्न फिट भएका छन् । हेडले २६ डिसेम्बरबाट सुरु हुने चौथो टेस्ट खेलको फिटनेस टेस्ट पास गरेको अष्ट्रेलियाको क्रिकेट बोर्ड क्रिकेट अष्ट्रेलियाले जानकारी दिएको छ ।...