ट्राभल एड्भाइजरीः

अध्यागमनको ट्राभल एड्भाइजरी : भारत र बेलायतबाहेक अरू देशको सेनामा भर्ना नहुनूस्

काठमाडौं । अध्यागमन विभागले भारत र बेलायती सेनामाबाहेक अरू देशको सेना वा सशस्त्र समूहमा भर्ना हुनेकाम गैरकानुनी र राष्ट्रहित विपरीत भएको सचेत गराएको छ । विभागले मंगलबार वेबसाइटमार्फत ट्राभल एड्भाइजरी जारी गर्दै यस्ता काममा जाने व्यक्तिको उद्धार गर्न कठिन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved