ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved