ट्रम्पका नयाँ नीति र कार्यकारी आदेशले डीभी भर्ने र अमेरिका पढ्न जाने मनस्थितिमा रहेका विद्यार्थीलाई समेत मनोवैज्ञानिक असर परेको देखिन्छ । ट्रम्पले अवैध आप्रवासनलाई मात्र लक्षित गरिरहेको हुँदा वैध प्रक्रिया प्रभावित नहुन सक्दछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved