काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट जारी छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आईतबार बिहान ट्यालेन्ट हन्ट सुरू भएको हो । सहभागी हुन चाहनेलाई सुदूरपश्चिम रोयल्सले नाम अनलाइन दर्ताको लागि १५ दिन...