फिदिम। पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे.१ ज १९४१ नम्बरको ट्याक्सी फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा दुर्घटना भएको हो । मृतकको सनाखत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved