टौँडा उपमहानगर

हेटौँडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीकी मिनाको अग्रता

काठमाडौं। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। तीनसय मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले १०९ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेले १०४, राप्रापाले ५४ मत प्राप्त गरेको छ। नेकपा एमालेले १०४, राप्रापाले ५४ मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved