सुर्खेत । कालिकोटको महावै गाउँपालिका-२ मा जन्मिएका टोपबहादुर मल्ल अहिले कर्णालीमा शिक्षाको ज्योती छरिरहेका छन् । गाउँकै स्कुलमा कक्षा–८ सम्मको पढाई अधुरै छाडेर १२ बर्षको उमेरमा ( वि.सं. २०४०) सालमा रोजगारीको लागि भारत पसेका टोपबहादुर अहिले कर्णालीमा शिक्षाको ज्योती...